नियम ११
प्रदेश तथा स्थानीय तत्काल उद्धार तथा राहत समिति
(१) प्रदेश सरकारले प्रदेश कानून
बमोजिम प्रदेश तत्काल उद्धार तथा राहत समिति र
सम्बन्धित स्थानीय तहले स्थानीय कानून बमोजिम
स्थानीय तत्काल उद्धार तथा राहत समिति गठन
गर्न सक्नेछ।
(२). उपनियम (१) बमोजिमको समितिको काम,कर्तव्य र अधिकार तथा सो समिति सम्बन्धी अन्य व्यवस्था सम्बन्धित प्रदेश तथा स्थानीय कानून बमोजिम हुनेछ।
(३) उपनियम (१) बमोजिमको समितिले केन्द्रीय तत्काल उद्धार तथा राहत समितिसँग समन्वय गरी काम गर्नु पर्नेछ ।